skip this farak Kura Pravakar

बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवार साउद निर्वाचित

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद बाजुराको बुढीगंगा नगरपालिका–१० मा निर्वाचित भएका छन्।कांग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्।

विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याए भने मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे।नगर प्रमुखमा भने एमालेबा रामबहादुर बाँनिया कांग्रेसबाट रंगबहादुर खाति चुनावी प्रतिस्पर्धामा छन्। यसअघि बुढीगंगा–१ मा पनि एमाले विजयी भइसकेको छ।

nijgadh-supermart-adz1200-630