skip this farak Kura Pravakar

इनिसा विकको बलात्कारपछि हत्याको दोषीलाई कारबाहीको माग गर्दै निजगढमा प्रदर्शन (भिडियो रिर्पोट)

84 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुर्खेतको वीरेन्द्रनगरकी इनिसा विक हत्याकाण्डका दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न माग गर्दै निजगढमा जागरुक महिलाको एक समुहले निजगढको शहीद चोकमा प्रदर्शन गरेका छन् ।
गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको जनजागृति सामुदायिक वनमा शव फेला परेको थियो ।

nijgadh-supermart-adz1200-630