skip this

यती एयरलाइन्सको विमान दुर्घटना अपडेटः हासम्म ३२ जनाको शव निकालियो

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार हासम्म घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आज बिहान सेती दोभानमा खसेको थियो ।

पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

nijgadh-supermart-adz1200-630