skip this farak Kura Pravakar

रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेको उपचार (फोटो फिचर)

249 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुको भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630