skip this

बारामा ६६.८७ प्रतिशत मत खस्यो

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत कास्कीमा ६६.८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराले बताएको छ । जिल्लाभर ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता थिए जसमध्य २ लाख ८९ हजार ८ सय ४१ मत मतदान गरिएको हो ।

बारामा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । बारामा ३ सय ५ मतदान स्थल र ५ सय ५५ मतदान केन्द्र छन् ।

जिल्लाको मतदान सामान्य हिसावमा सकिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । योसँगै मतपेटिका संकलन सुरु गरिएको छ ।

nijgadh-supermart-adz1200-630