skip this

आगो ताप्ने क्रममा गर्भवती जलेर घाइते

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही : सर्लाहीको विष्णु गाउँपालिका–७ का प्रतिमा देवी राय आगो ताप्ने क्रममा गम्भीर घाइते भएकी छन् ।
परालको आगो ताप्ने क्रममा उनको शरीरमा गए राति आगो लागेको थियो । उनी गर्भवतीसमेत रहेकी बताइएको छ ।
कम्मरभन्दा मुनि दुवै खुट्टा जली घाइते भएकी उनको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630