skip this

मित्रपार्कमा आगलागी, १० लाखको क्षति

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं महानगरपालिका-७ मित्रपार्कमा बुधबार बिहान आगलगी भएको छ ।

४५ वर्षीय गौरी शंकर दासको टहरामा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा टहरामा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माईला खाजा पसल र चाबहिल बस्ने दोलखा घर भएका श्याम बस्नेतको दोलखा खाजा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीमा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630