skip this farak Kura Pravakar

सर्वोच्चले भनेको थियो : विदेशमा रहेका नेपालीलाई मताधिकार देऊ (फैसलाको पूर्णपाठसहित)

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सर्वोच्च अदालतले ९ चैत २०७४ मा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार दिनू भनी सरकार र निर्वाचन आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले पाँच बुँदे निर्देशनात्मक आदेश जारी गरी उनीहरूको मताधिकार सुनिश्चित गर्नु भनेको थियो ।

फैसलाको पूर्णपाठ


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630