skip this

काठमाडौंमा होली खेल्दा घरको छतबाट खसेर १८ वर्षीया विनिता घाइते

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।
काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन्।

सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् ।

उनको अहिले मित्रपार्क स्थित दीर्घायु अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630