skip this

प्रकाश सपुतको ‘पिर’बाट हटाइयो ‘यौनकर्मी’को दृश्य, यस कारण पुनः अपलोड गरे’ भिडियाे

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘पीर’को केही दृश्य हटाएर युट्युमा पुनः अपलोड गरेका छन् ।

आज शनिबार पौने ६ बजे साँझतिर पुनः अपलोड गरिएको गीतबाट माओवादीकी पूर्व लडाकुले देहव्यापार गर्न बाध्य भएको दृश्य हटाइएको छ ।

माओवादीबाट आपत्ति व्यक्त भएको मुख्य दृश्य हटाएर गीतका अरू दृश्य तथा शब्द भने यथावत राखेर पुनः अपलोड गरिएको हो ।

सपुतले पीरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृश्यले पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गीतको अन्य सौन्दर्यलाई समेत छायामा पारेको भन्दै हटाएको बताएका छन् ।

उनले पूरानो भिडिओ सेयर नगरिदिन समेत आग्रह गरेका छन् ।  उनले गीतलाई थप राजनीतिकरण नगर्न आग्रह समेत गरेका छन् ।

थप समाचार….

सपुतलाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि नरोकिए हामी प्रतिकार गर्छौ ’ (विज्ञप्तिसहित)

सपुतलाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि नरोकिए हामी प्रतिकार गर्छौ ’ (विज्ञप्तिसहित)

प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया- उत्तेजित हुनुपर्ने छैन

‘प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन, सर्जकलाई किन धम्क्याउने?’ भट्टराई

प्रकाश सपुतको ‘पिर’ गित हटाउन दबाब : पूर्वजनमुक्ति सेनाको प्रश्न– जनयुद्धको किन विरोध ?

माओवादी लडाकुलाई यौनकर्मीको रुपमा प्रस्तुत गरिएको प्रकाश सपुतको गितको आलोचना

‘प्रकाश–सुरक्षा’ जस्ता लडाकु–कार्यकर्ताको अब मन नदुखोस् ! गितलाई प्रतिबन्ध हैन नेता सुधारौं

माओवादीमाथि प्रकाश सपुतको ‘पिर’ बाेलकाे भिडियाेकाे ‘कठोर’ समीक्षा

nijgadh-supermart-adz1200-630