skip this farak Kura Pravakar

ताप्लेजुङ केन्द्र भएर भूकम्प

2.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः ३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।

nijgadh-supermart-adz1200-630