skip this

अनुभव–तेस्रो : तीन सय लिएर काठमाण्डौं आएको म, अहिले नेपालको नं. १ भेट व्यवसायि भएको छु (भिडिओ)

ऋषि बडाल, प्रवन्ध निर्देशक, केभिडी ग्रुप

10.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

ऋषि बडाल, प्रवन्ध निर्देशक, केभिडी ग्रुप

अनुभवको शृंखला तेस्रो अंकमा नेपालका नं. १ भेट व्यवसायि ऋषि बडालको व्यवसायिक सफलता र जीवन भोगाईका अनुभव प्रस्तुत गर्दैछौं । उनी कान्तिपुर भेट डिस्टीव्यूटर्सका प्रवन्ध निर्देशक हुन् । उनले भेट व्यवसायलाई उद्योगमा रुपान्तरण गरिसकेका छन् । कान्तिपुर ग्रुपलाई बहुआयामिक व्यवसायिक समुह बनाउने उद्देश्यले विभिन्न व्यवसायमा समेत हात हालेको छ ।

बाराको निजगढ नगरपालिका–८ मा आर्थिक अवस्था न्यून भएको परिवारमा जन्मिएका बडाल एसएलसी दिएपछि अवसरको खोजीमा काठमाण्डौं गोजीमा तीन सय बोकेर आएका थिए । तीन दशकको अवधिमा उनी ७५ करोडको व्यवसायको नेतृत्व गरिरहेका छन् । कसरी सम्भव भयो यति ठुलो सफलता ? भिडियो अनुभव प्रस्तुत गरेका छौं ।

भिडियो :

nijgadh-supermart-adz1200-630