skip this

आज सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोबार

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य आठ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मुल्य १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

nijgadh-supermart-adz1200-630