skip this

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाप्रति राप्रपा नेपालका अध्यक्ष थापाको असन्तुष्टि

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राजा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले नेपालमा राजा फर्कन संभावना नरहेको बताउनु भएको छ । राजा आउदा पार्टीहरु असफल हुने नभइ अरु नै कारण भएको तर त्यो बाटो पूर्वराजाले नै बन्द गरिदिएको दाबी गर्नु भएको छ ।

राप्रपा आफ्नो बाटोमा आउनको विकल्प नभएको उहाँको भनाई छ । उहाँले विभिन्न कारणवस आफूले राजाको एजेण्डा छोडेको उल्लेख गर्नु भएको छ । उहाँले लिङ्देन नेतृत्वको राप्रपालाई धैर्यता रहुञ्जेल राजा बोक्नोस्मेलाई बौक्नु भन्दै शुभकामना व्यक्तसमेत गर्नु भएको छ । यद्यपि राप्रपामा रहँदाका पूर्वसहकर्मी नेताहरुमा वैमनस्यता र गुनासो नरहेको उहाँको भनाइ छ ।

 

nijgadh-supermart-adz1200-630