skip this

 पाँच दिनदेखि बेपत्ता भएका बालकको शव फेला पर्यो

3.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पाल्पामा पाँच दिनदेखि बेपत्ता बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका–८ घिमिरेडाँडाका ८ वर्षीय बालक शशी घिमिरेको डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार घरदेखि १ हजार ५ सय मिटर टाढा पर्ने खोल्सीको पानीमा डुबेको अवस्थामा बालक फेला परेको छ। प्रहरीका अनुसार नजिकै खोल्साको पानीमा डुबेर मृत्यु भएको हो।

पाँच दिनअघिदेखि हराएका बालकको खोजतलास गर्ने क्रममा घर नजिकै खोल्साको पानीमा डुबेर मृत अवस्थामा शनिबार फेला परेको प्रहरीले जनाकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630