skip this

बाजुराकाे बडिमालिकामा हिउँमा फसेका तीन जना उद्वारकाे पर्खाइमा

2.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बाजुराकाे बडिमालिकामा तीन जना हिउँमा फसेका छन् । मंगलबार दिउँसोबाट हिउँमा फसेका उनीहरु उद्वारकाे पर्खाइमा छन् ।

कालिकाेटकाे शान्नी देउराली गाउँपालिका-८ का अन्जादी ८० वर्षिय धर्म बुढा, १७ वर्षिया कल्पना बुढा र १२ वर्षिया सुस्मा बुढा हिउँमा फसेका हुन् ।

कालिकाेट-बाजुरा खण्डकाे देउडापाटनस्थित वन क्षेत्रकाे जंगलमाकाे बाटाेमा उनीहरु हिउँमा फसेकाे बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र विष्टले जानकारी दिए ।

तीन घण्टादेखि उद्वारकाे पर्खाईमा रहेका उनीहरुकाे उद्वारकाे लागि नजिककाे प्रहरीलाई खबर गरिएकाे प्रजिअ विष्टले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630