skip this farak Kura Pravakar

निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, कुन जिल्लाको कस्तो ? (नमूना मतपत्रसहित)

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।
नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुस्

nijgadh-supermart-adz1200-630