कैलालीमा झुण्डिएर ३ जनाको मृत्यु
वि.सं.२०७९ वैशाख २१ बुधवार १०:०८
1.45K
shares

काठमाडौं ।कैलालीमा एकै दिन झुण्डिएर ३ जनाको मृत्यु भएको छ । कैलालीमा झुण्डिएर ३ जनाले आत्महत्या गरेका छन् । मंगलबार भजनी नगरपालिका र धनगढी उप महानगरपालिकामा ३ जना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–१ गौनिया बस्ने करिब ४ वर्षीया आशा देवी चौधरी स्थानिय पशुपति सामुदायिक बनमा रुइनाको रुपमा दोपट्टाको पासो लगाएर झुण्डिएकी छिन् । उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पतालमा राखिएको छ ।
वि.सं.२०७९ वैशाख २१ बुधवार १०:०८
















