पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत भोट मागे
वि.सं.२०७९ वैशाख २८ बुधवार ११:१७
1.16K
shares

काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।
आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् ।
वि.सं.२०७९ वैशाख २८ बुधवार ११:१७

















