skip this farak Kura Pravakar

आज पनि नयाँ मतदातालाई परिचयपत्र वितरण गरिँदै

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् ।पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ ।

nijgadh-supermart-adz1200-630