अमरगढी नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
वि.सं.२०७९ वैशाख ३१ शनिवार ०७:४१
1.4K
shares
काठमाडौं । अमरगढी नगरपालिकामा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार ४०५ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारले १६१ मत प्राप्त गरेका छन् ।
अमरगढी नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १६२ ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार ०७:४१
















