skip this farak Kura Pravakar

आज सुनको मुल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्य तोलामा नौ सयले वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला ९८ हजार पाँच सय र तेजाबी सुन प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन बिहीबार प्रतितोला ९७ हजार ६ सय र तेजाबी सुन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

nijgadh-supermart-adz1200-630