skip this farak Kura Pravakar

खाना पकाउने सिलिण्डर ग्याँस पड्किदा एक बालिकाको मृत्यु

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज खाना पकाउने सिलिण्डर ग्याँस पड्किदा तनहुँमा एक बालिकाको मृत्यु भएको छ। भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको हो ।

सिलिण्डर ग्याँसमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

nijgadh-supermart-adz1200-630