skip this

बारामा मोटरसाइकल पुलबाट खस्दा २ जनाको मृत्यु

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।बारामा मोटरसाइकल पुलबाट खस्दा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका ८ थलही पुलबाट मोटरसाइकल खसेको हो । बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई गएराति साढे १० बजे, थलही पुलबाट तल खसेको थियो।

प्रहरीका अनुसार मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ।गम्भीर घाइते भएका दुई पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राति सवा ११ बजे, मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

nijgadh-supermart-adz1200-630