skip this farak Kura Pravakar

नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले नेपाल प्रहरीका ३२ एसपी (प्रहरी उपरीक्षक)को एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) मा बढुवा सिफारिस गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630