उज्वल हृदयको धोकेबाज प्रेमीकालाई भुल्न नदिने ‘तिम्रो तस्वीर’ मा निराजनको पीडा (भिडियो)
वि.सं.२०७९ साउन १ आइतवार १०:४६
2.05K
shares

काठमाण्डौं–स्वरुप राज आर्चायको आवाजमा रहेको गित तिम्रो तस्वीर…को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गितमा म्यूजिक दिएका उमेश राउतको अफिसियल च्यानलबाट शनिबार भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा निराजन प्रधान, गिता ढुंगाना र विशाल रेग्मीले अभियन गरेका छन् ।
उज्वल हृदयको शब्द र उमेश राउतको म्यूजिक रहेको गितलाई लबोनी प्रमोदले एरेन्ज गरेका हुन् ।
अनुप चपागाँईले निर्देशन गरेको भिडियोको छायाँकन बुद्ध थापा र सम्पादन विकास दाहालले गरेका हुन् ।
हेर्नुस् भिडियो
वि.सं.२०७९ साउन १ आइतवार १०:४६
















