skip this

आज प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

3.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज बिहान ११ बजे संघीय संसद प्रतिनिधि सभा बैठक बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

nijgadh-supermart-adz1200-630