skip this

काइनेटिक ढुंगासहित सुर्खेतमा एक जना पक्राउ

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।काइनेटिक ढुंगासहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्वीन्टल काइनेटिक ढुंगासहित ३२ वर्षका दीपक बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बस्नेतको घरमा खानतलासी गरेको थियो। त्यसक्रममा १६ क्वीन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।उनलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ।

nijgadh-supermart-adz1200-630