skip this farak Kura Pravakar

पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आइतबार अबेर राती भारतको पश्चिम बंगालको कूचबिहारमा एउटा ठूलो दुर्घटना भएको छ । एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएक छन् । घटनालगत्तै यात्रलाई अस्पताल पुर्याइएको थियो ।

भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइपुडी अस्पताल रिफर गरिएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण भएको हो जुन पिकअप भ्यानको पछिल्लो हिस्सामा राखिएको थियो । प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिइएको छ ।

nijgadh-supermart-adz1200-630