skip this

डोल्पाको ठूलीभेरीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।डोल्पाको ठूलीभेरी नगरपालिका ९५ कोरेआरुमा ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लु ४ त ६७०३ नम्बरको ट्याटर दुर्घटना हुँदा रुकुमपूर्व सिस्ने गाउपालिका ४ का २४ का शेर बहदुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जुफालबाट ठूलीभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलिका पोल लगेर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो । अन्य विवरण आउन बाँकी रहेको छ ।

nijgadh-supermart-adz1200-630