skip this

राष्ट्रिय युवा संघ नेपाल निजगढकाे अध्यक्षमा घनश्याम तिमल्सिना

माधब न्याैपानेको युथ फोर्स निजगढ नगरकमिटी गठन

3.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-राष्ट्रिय युवा संघ नेपाल निजगढकाे अध्यक्षमा घनश्याम तिमल्सिना चयन भएका छन् ।

निजगढ नगर कमिटीको शनिबार सम्पन्न दोस्रो नगरअधिबेशनबाट घनश्याम तिमल्सिनाको अध्यक्षता मा ४५ सदस्यीय नगरकमिटी चयन भएकाे हाे ।


शनिबार नै युथ फोर्स निजगढ नगरकमिटी गठन भएकाे छ । माधब न्याैपानेको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भयको हाे ।

nijgadh-supermart-adz1200-630