बारामा एकिकृत समाजवादीको प्रदेश सभामा सिट थपियो, यी हुन् उम्मेदवार
वि.सं.२०७९ असोज २३ आइतवार ०८:३१
2.74K
shares

बारा–एकिकृत समाजवादी पार्टीले बाराको थप एक सिट बढेको छ । सत्ता गठबन्धनको पछिल्लो सहमतिले नेकपा (एस) ले प्रदेश सभातर्फ एक सिट पाएको हो ।
सहमति अनुसार बारा क्षेत्र नं. १ (ख) पाएको छ । उसले यस अघि बारा क्षेत्र नं. ४ को प्रतिनिधि सभाको सिट पाएको थियो । प्रतिनिधि सभामा पार्टीले पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई टिकट दिएको छ
नेकपा (एस) ले बारा क्षेत्र नं. १ (ख) मा बतहु राउत यादबलाई टिकट दिएको छ ।
वि.सं.२०७९ असोज २३ आइतवार ०८:३१

















