श्रम मन्त्री श्रेष्ठ अबुधावी डायलगको छैटौं मन्त्रीयस्तरीय बैठकमा सहभागि हुने
वि.सं.२०७८ कात्तिक १ सोमवार १९:५६
1.49K
shares

काठमाण्डौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई ‘अबुधावी डायलग’ को छैटौं मन्त्रीयस्तरीय बैठकमा सहभागी हुन जाने भएका छन् ।
सरकारले बैठकमा सहभागी हुने बारे सोमबार निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकले यसबारे स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
वि.सं.२०७८ कात्तिक १ सोमवार १९:५६

















