skip this

काभ्रे २ मा गोकुल बास्कोटाको अग्रता

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मतका साथ पछ्याइरहेका छन् ।

nijgadh-supermart-adz1200-630