skip this

४ घण्टा रोकिएको बारा १ को प्रतिनिधि सभाको मतगणना सुरु

2.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना ४ घण्टापछि पुनः सुचारु भएको छ । मतगणना स्थलमा विवाद हुँदा ४ बजेदेखि रोकिएको मतगणना ८ बजेपछि सुरु भएको छ ।

वडा–वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेपछि मतगणनामा सहभागि नेपाली कांग्रेसका प्रतिनिधि बाहिरिएछि रोकिएको मतगणना सहमतिपछि पुनः सुरु भएको हो ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसारनै मतगणना गर्न तयार भएपछि गणना सरु भएको हो ।

प्रदेशसभाको मतगणना छोटो समयको अवरोधपछि सुचारु भएको थियो ।

nijgadh-supermart-adz1200-630