skip this

रुपन्देही– २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

2.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् ।

पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् ।

यद्यपि, निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।

nijgadh-supermart-adz1200-630