skip this

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।राय नाै हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गरे ।

पराजित चौधरीले नौ हजार ४४७ मत ल्याएका छन् । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले आठ हजार ९४०मत प्राप्त गरे ।

nijgadh-supermart-adz1200-630