skip this

आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाजुरा-आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ । 

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो । 

nijgadh-supermart-adz1200-630