प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
वि.सं.२०७९ माघ १ आइतवार १८:३६
861
shares

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहण गरेको लामो समय भइसक्दासमेत मन्त्रिपरिषद् विस्तान नभएको अवस्थामा सत्ता साझेदार दलका नेताहरुबीच भेटवार्ता भएको हो ।
वि.सं.२०७९ माघ १ आइतवार १८:३६

















