skip this

विमान दुर्घटनाका मृतक सदाकत अलिमियाको शव परिवारले बुझे

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पोखरा-यती एयरको विमान दुर्घटनामा निधन भएका पोखरा १३ का सदाकत अलिमियाको शव परिवारले बुझेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो ।

पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्‍याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

२६ वर्षीय उनको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

nijgadh-supermart-adz1200-630