रवि लामिछानेले दिए पदबाट राजीनामा
वि.सं.२०७९ माघ १३ शुक्रवार १९:२५
852
shares

काठमाडौं-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन् ।
उनको नागरिकता विवादसम्बन्धि मुद्दामा सर्वोच्च अदालतले उनको विपक्षमा फैसला आएसँगै उनले राजीनामा दिएका हुन् ।
सर्वोच्चको फैसलासँगै उनको सांसद पद समेत गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनको नागरिकता नै अवैधानिक भएसँगै सो पद समेत गएको छ ।
वि.सं.२०७९ माघ १३ शुक्रवार १९:२५
















