skip this farak Kura Pravakar

सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

498 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ले निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो । रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने पर्ख र हेरको रणनीतिमा छौँ । दलहरूले राष्ट्रिय सहमति भनिरहेकाले पर्ख र हेरामा छौँ ।’

नागरिकता प्रकरणमा पार्टी सभापति रवि लामिछानेले पद गुमाएपछि उनले फेरि मन्त्री बन्ने प्रयास गरेका थिए । तर, उनले मागेको गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नदिएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने कायम राखेको थियो ।

nijgadh-supermart-adz1200-630