skip this

आज काभ्रेमा केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गयो

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज बिहान काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।कम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ।

बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

nijgadh-supermart-adz1200-630