skip this

एसिसी प्रिमियर कप क्रिकेटः आज दुई खेल हुँदै

750 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। 
 
कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।  
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

nijgadh-supermart-adz1200-630