भारतीय अभिनेत्री परिणीति चोपडाको इंग्गेजमेन्ट आज
वि.सं.२०८० वैशाख ३० शनिवार ०९:२९
1.35K
shares

काठमाडौं । आज अभिनेत्री परिणीति चोपडा र राघव चड्डाको बिचमा इंग्गेजमेन्ट हुँदैछ । दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन ।
त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए । मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।
वि.सं.२०८० वैशाख ३० शनिवार ०९:२९

















