skip this farak Kura Pravakar

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने

609 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

nijgadh-supermart-adz1200-630