skip this farak Kura Pravakar

प्रतिनिधिसभा बैठक आज बस्दै, विद्युत् विधेयक पेश गरिने

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, १६ असोज । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संङघीय संसद सचिवालयमा सो बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संङघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार मंगलबारको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गरिने छ ।

nijgadh-supermart-adz1200-630