skip this farak Kura Pravakar

निजगढ पुगेर रविले भने-भ्रष्टाचार अन्त्य नै हाम्रो पहिलो काम हाे

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पहिलो काम भ्रष्टाचार अन्त्य गर्नु पर्ने बताएका छन् ।

बाराकाे निजगढमा आयाेजित आमशभालाइ सम्बाेधन गर्दै सांसद समेत रहेका लामिछानेले धेरै काम गर्नु पर्ने भएपछि भ्रष्टाचार अन्त्य गर्नुपर्ने भएको बताए ।

पुराना दलहरले काम नगरेकाले एउटा व्यक्ति कारण डराउनु पर्ने अवस्था आएको बताए । उनले रास्वपा यहि व्यवस्थामा रहेर जनताकाे व्यवस्था परिवर्तन गरिने जनाए ।

nijgadh-supermart-adz1200-630