बकैया नागमणी सामुदायिक वन निजगढकाे निर्वाचन कार्यक्रम सार्वजनिक
वि.सं.२०८२ वैशाख ९ मंगलवार २३:५२
1.67K
shares

बारा-बाराकाे निजगढ ८ स्थित श्री बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति चयनको लागि गठित निर्वाचन मण्डलले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक
निर्वाचन मण्डलकाे साेमबार बसेको बैठककाे निर्णय अनुसार निर्वाचन कार्यक्रम प्रकाशित गरेकाे हाे ।
निर्वाचन कार्यक्रम बैशाख १० गते बुधबारबाट सुरु हुनेछ । पहिलो दिन मतदाता नामावली प्रकाशन गर्दैछ ।
हेर्नुस् निर्वाचन कार्यक्रम :

वि.सं.२०८२ वैशाख ९ मंगलवार २३:५२
















