skip this

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले सार्वजनिक गरे रेस्क्यू क्रियसनको क्यालेनडर

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ–लामो समय देखी म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुको उत्पादन गर्दै आएको कम्पनी रेस्क्यू क्रियसनले वि.स. २०८२ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेको छ ।

म्युजिक भिडियो निर्देशक समन अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले क्यालेण्डरको विशेष कार्यक्रम बिच सार्वजनिक गरेका हुन् ।

डिजिटल युग आएसंगै क्यालेन्डर पनि डिजिटल हेर्ने प्रवृति बढे पनि भित्तेपात्रोको छुट्टै महत्व रहेकोले क्यालेन्डर प्रकाशन गरेको निर्देशक अधिकारीले बताए ।

क्यालेन्डरमा रेस्क्यू क्रियसनका आफ्ना प्रोडक्टहरुको ब्राण्डिङ्ग गरिएको छ।

nijgadh-supermart-adz1200-630